बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पले डसेर मृत्यु

न्यूज सञ्जाल ८ असार २०७९, बुधबार ०७:५१

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । बुद्धशान्ति ५ का अजित तामाङको सर्पको डसाइबाट मृत्यु भएको हो ।   गाउँमा राति ९ बजे जंगली हात्ती आएको बेला हात्ती धपाउन निस्केका १५ बर्षीय किशोर ...

पहिरोले ताप्लेजुङको मामांखेका २० परिवार विस्थापित

न्यूज सञ्जाल ७ असार २०७९, मंगलवार १९:१३

ताप्लेजुङ । ताप्लेजुङमा दिनहुँजसोको वर्षाका कारण सिरिजंगा गाउँपालिका ६ मामांखेका २० परिवार विस्थापित भएका छन् । पहिरोमा परी घाइते भएका एकजनालाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल पुर्‍याइएको छ ।   ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सोमबार बेलुकाको पहिरोमा ...

भद्रपुरमा साइकल चोरी गर्ने २ जना पक्राउ

न्यूज सञ्जाल ७ असार २०७९, मंगलवार १८:५२

झापा । झापाको भद्रपुर नगरपालिकामा साइकल चोरी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी गरिएका ४ थान साइकल पनि बरामद गरिएको छ ।   भद्रपुर नगरपालिका एरियामा विभिन्न स्थानमा पार्किङ गरिराखेको साइकलहरु चोरी भइरहेको भन्ने सूचनाको आधारमा ...

झापामा भारी वर्षा, मेची-बिरिङ-निन्दा किनारमा सतर्कता अपनाउन आग्रह

न्यूज सञ्जाल ७ असार २०७९, मंगलवार ०७:५०

झापा । पछिल्लो आठ घण्टा झापाको शनिश्चरे, दोमुखा-कन्काई र आसपास भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार ५ बजेदेखि परेको पानी राति अबेरसम्म जारी थियो । महाशाखाले मेची, बिरिङ, निन्दा, केर्खा र आसपासका साना नदीमा एक्कासि बहाव ...

आज वर्षकै सबैभन्दा लामो दिन

न्यूज सञ्जाल ७ असार २०७९, मंगलवार ०७:२९

झापा । आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ ।   मौसम ...

दमकमा रतुवाको बाढीले १२ परिवार विस्थापित, गौरादहका २५ घर डुबानमा

न्यूज सञ्जाल ६ असार २०७९, सोमबार ०८:४०

दमक । स्थानीय रतुवा खोलामा आएको बाढीका कारण खोलान किनारमा कटान हुँदा १२ घरपरिवार विस्थापित भएका छन् । आइतबार राति करिब १० बजे आएको बाढीका कारण दमक ७ को रेडक्रस भवन पूर्वमा रहेका १२ घरपरिवार विस्थापित भएका हुन् ।   ...

लागुऔषध मुद्दामा फरार दमकका युवा पक्राउ

न्यूज सञ्जाल ५ असार २०७९, आईतवार १९:३१

बिर्तामोड । लागुऔषध मुद्दामा फरार रहेका झापा दमकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतले २०७६ जेठ ५ गते फैसलाबमोजिम लागुऔषध मुद्धामा फरार रहेका दमक ७ का तेजबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।   इलाका प्रहरी ...

मोटरसाइकल चोरी गर्ने पेस्तोलसहित पक्राउ

न्यूज सञ्जाल ५ असार २०७९, आईतवार १९:१८

विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न हुने एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा ६ मोरङ घर भई सुनसरीको दुहवी ३ मा बस्ने विनोद चौधरी रहेका छन् ।   प्रहरीको नियन्त्रणमा रहेका उनलाई नियन्त्रणमा लिने क्रममा ...

झापामा डुबेर एक जनाको मृत्यु

न्यूज सञ्जाल ५ असार २०७९, आईतवार १४:२६

झापा । झापाको झापा गाउँपालिका ४ स्थित सुकुम्बासी बस्तीमा एक व्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान सवा ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ वर्षीय मोहन मडी नालीको पानीमा डुबेको अवस्थामा स्थानीयले भेटेका थिए । ...

भुटानी शरणार्थी नेता डा भम्पा राईको निधन

न्यूज सञ्जाल ५ असार २०७९, आईतवार ०७:४८

बिर्तामोड । भुटानी शरणाथी नेता डा।भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।   पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ ...

1 … 290 291 292 293 294 … 769
×