झापाको मेचीनगरमा ब्राउन सुगरसहित दुई पक्राउ
झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित मेचीनगरमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउँसो १ः३० बजे ईलाका प्रहरी कार्यालय धुलाबारी, लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...