हर्कटे दुर्घटनामा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, ५ घाइते
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो ...