झापामा अप्राकृतिक मैथुन मुद्धाका फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल २५ जेष्ठ २०७९, बुधबार ०७:२५

झापा । झापामा अप्राकृतिक मैथुन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर १ का २४ वर्षीय सुक्लो सोरेन रहेका छन् ।   झापा जिल्ला अदालतको २०७३ असार २९ गतेको फैसला पुनरावेदन परी उच्च ...

भोजपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ५ बिरामी

न्यूज सञ्जाल २४ जेष्ठ २०७९, मंगलवार १९:५८

भोजपुर । भोजपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाँदा भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ३ बस्ने आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।   च्याउ खाएको केही समयपछि रिँगटा लाग्न ...

झापा र सुनसरीबाट ब्राउनसुगर र गाँजासहित ३ जना पक्राउ

न्यूज सञ्जाल २४ जेष्ठ २०७९, मंगलवार १९:२५

झापा । झापा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका ६ बाट ब्राउन सुगरसहित २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।   हिजो ...

धरानको छोटीमोरङमा ४० फिट अग्लो बुद्धप्रतिमा

न्यूज सञ्जाल २४ जेष्ठ २०७९, मंगलवार ०९:३४

सुनसरी । धरान उपमहानगरपालिका ४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । सरकारले ०७४ साउन १६ गते १०.२० हेक्टर जमिन सूर्योदय बुद्धविहार धार्मिक वनको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो ।   सोही क्षेत्रमा बौद्ध ...

झापामा करेन्ट लागेर एक किशोरको मृत्यु

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार २०:४८

दमक । करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर मृत्यु भएको हो ।   छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका ...

बिर्तामोडमा सार्वजनिक शौचालय धमाधम, सिपी होटलले गर्यो घोषणा

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार २०:०३

बिर्तामोड । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् ।   मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा पश्चिम बसस्टेन्ड नजिकै रहेको सेन्टर पोइन्ट ...

सरकारले आइतबारको विदा हटायो, असारदेखि शनिबारमात्र

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार १९:१२

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।   अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा ...

अर्जुनधाराका जनप्रतिनिधिलाई प्रतिष्ठानद्वारा बधाई

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार १८:५९

अर्जुनधारा । जङ्गबीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरेको छ । अर्जुनधारा ११ मा रहेको प्रतिष्ठानले आज जनप्रतिनिधिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको हो ।   समितिका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ...

लेटाङ नगरपालिकाले पनि हटायो आइतबारको विदा !

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार १८:१७

मोरङ । संघीय सरकारले परीक्षणको लागि भन्दै हप्तामा दुईदिन विदा दिने निर्णय मोरङको लेटाङ नगरपालिकाले लागू नगर्ने भएको छ । लेटाङ नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो ।   ‘संघीय ...

अर्जुनधाराका जनप्रतिनिधिलाई आजदेखि अभिमुखिकरण तालिम

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार ०८:४१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि तीनदिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । नागरिकतासम्बन्धि ऐन, भूमि प्रशासन सम्बन्धि ऐन, योजना तर्जुमा तथा स्थानीय सरकार सञ्चालन सम्वन्धि ऐनमा भएकाबारे जनप्रतिनिधिलाई तालिम दिन सुरु गरिएको हो ।   जेठ १८ ...

1 … 294 295 296 297 298 … 769
×