दमकबाट मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ
झापा । झापाको दमकमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ ५ बस्ने २१ वर्षीय चन्द्रकुमार योङया र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेका छन् । जेठ १३ गते दमक ...