झापामा आज साकेला सिली समापन गरिँदै
दमक । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा आज सितापुरीस्थित साकेला चोकमा भव्य साकेला सिली समापन कार्यक्रम हुनेछ । कार्यक्रममा जिल्लाभरका नगर तथा गाउँपालिकामा रहेका समिति र किरात राई समुदाय सहभागी हुनेछन् । कार्यक्रमको उद्घाटन प्रदेश नम्बर ...