असार १ बाट मतदाता नामावली दर्ता खुला गरिने

न्यूज सञ्जाल २३ जेष्ठ २०७९, सोमबार ०८:०८

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।   स्थानीय तह निर्वाचन ...

बिर्तामोडको शिखर साकोसले शौचालय प्रयोग गर्न दिने

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार २०:२४

बिर्तामोड । झापाको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको व्यवस्थापनका लागि छलफल भइरहँदा स्थानीय एक सहकारी संस्थाले सर्वसाधारणका लागि सुविधा दिने घोषणा गरेको छ । सार्वजनिक शौचालय नहुँदा बिर्तामोडमा सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।   बिर्तामोड ४ मा रहेको शिखर ...

बिर्तामोडमा असारदेखि आइतबार बिदा नदिने निर्णय

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार १७:२९

बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । आज सम्पन्न बिर्तामोडको कार्यपालिका बैठकले असार १ गतेदेखि लागु हुने गरी साविक बमोजिमकै विदा र समय लागु गर्ने निर्णय गरेको हो ।   नेपाल सरकारले जेठ १ गतेदेखि ...

खोक्लिङका कार्कीको मृत्युको रहस्य अझै खुलेन

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार १७:०१

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका १ खोक्लिङका २४ वर्षीय विनोद कार्कीको मृत्युको कारण एक महिना हुन लाग्दा पनि खुलेको छैन । उनी वैशाख २८ को बेलुका मृत फेला परेका थिए ।   तेल्लावुङ कन्स्ट्रक्सनको एस्काभेटर मेसिन चलाउने कार्कीको हत्या भएको दाबी एमालेले गर्दै ...

भैरहवामा पुलबाट बस खस्दा ९ जनाको मृत्यु, ३२ जना घाइते

न्यूज सञ्जाल २२ जेष्ठ २०७९, आईतवार ०७:३७

भैरहवा । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।   लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट ...

प्रेस युनियनद्वारा झापाका दुई पत्रकार पुरस्कृत

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार १९:१४

बिर्तामोड । नेपाल प्रेस युनियन झापा शाखाको बार्षिक साधारणसभामा दुई पत्रकार पुरस्कृत भएका छन् । साधारणसभामा पत्रकारहरु गोविन्दचन्द्र क्षेत्री र जोस्ना श्रेष्ठ पुरस्कृत भएका हुन् ।   नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा प्रदेश सरकारका भूमि ...

ताप्लेजुङको याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार १८:४०

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ। कार्यपालिकाको बैठकले आइतबारदेखि शुक्रबारसम्म नियमितरुपमा पालिकाभित्रका सम्पूर्ण सार्वजनिक निकाय सञ्चालन हुने निर्णय गरेको हो।   पालिकाका प्रमुख प्रशासकीय अधिकृत ...

सरकारी जग्गा हडप्ने ‘चेप्टी फनपार्क’माथि छानबिन सुरु

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार १८:२३

इलाम । इलामको माई नगरपालिकामा सरकारी जग्गा हडपेर फनपार्क निर्माण गर्दै आएको समूहमाथि छानविन शुरु भएको छ । डिभिजन बन कार्यालय इलामले छानविन गरी कार्वाहीका लागि समिति गठन गरेको हो ।   इलामको माई नगरपालिकामा सामुदायिक बनको सरकारी र ऐलानी ...

चन्द्रगढीको महेन्द्र पार्कमा सुरक्षाकर्मीले रोकेपछि सडकमै प्रदर्शन

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार १८:०९

झापा । स्वर्गीय राजा महेन्द्र शाह शालिक पुनःस्थापना समितिलाई भद्रपुर ८ स्थित महेन्द्र पार्क प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएको छ। सुरक्षाकर्मीले समितिका संयोजक सञ्जीव मैनालीसहितको टोलीलाई पार्कको मुख्य प्रवेशद्वारमै रोकेपछि दुई घण्टासम्म स्थिति तनावपूर्ण बनेको थियो।   पार्कभित्र राजा महेन्द्रको अर्धकदको ...

ठेकेदार बेपत्ता भएपछि शनिश्चरे-खुदुनाबारी सडक अलपत्र

न्यूज सञ्जाल २१ जेष्ठ २०७९, शनिबार ०८:५८

अर्जुनधारा । दुई वर्षमा निर्माण गर्नुपर्ने सर्तमा २०७५ असारमा ठेक्का सम्झौता भएको सुगम झापाको एउटा सडक हालसम्म निर्माण पूरा भएको छैन । ठेकेदार संस्थाको लापरवाहीका कारण यो सडक निर्माण हुन नसकेको हो । सडक निर्माण नहुँदा शनिश्चरे-खुदुनाबारी हुँदै इलामसम्म जाने ...

1 … 295 296 297 298 299 … 769
×