ताप्लेजुङमा छिमेकीको कुटाइबाट महिलाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ । वैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङंबा लिम्बूले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको आज बिहान मृत्यु भएको ...