बिर्तामोडका २ युवा ७ ग्राम ब्राउन सुगरसहित पक्राउ
काँकरभिट्टा । झापाको बिर्तामोडमा डेरा बस्दै आएको दुई युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई पूर्वी नाका काँकरभिट्टा क्षेत्रबाट पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका ती युवालाई मेचीनगर ६ ...