अर्जुनधाराका युवाको टिपरको ठक्करबाट मृत्यु

न्यूज सञ्जाल ३० चैत्र २०७८, बुधबार १८:३५

बिर्तामोड । झापा अर्जुनधारा १ स्थित सिस्नेका समाजसेवी तथा पार्टी कार्यकर्ता नरेन्द्र अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा १ का अध्यक्ष एवम् राप्रपा झापा सांस्कृतिक विभाग प्रमुख अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको हो ।   ...

मलद्वारमा ब्राउनसुगर लुकाउने भारतीय पक्राउ

न्यूज सञ्जाल ३० चैत्र २०७८, बुधबार १८:१३

झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खोरीबारी दार्जीलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन् । हिजो (मंगलबार) बिहान इलाका प्रहरी कार्यालय ...

ट्रकको ठक्करबाट बिर्तामोडका संयम बजगाईको मृत्यु

न्यूज सञ्जाल २८ चैत्र २०७८, सोमबार ११:२५

बिर्तामोड । आइतबार राति बिर्तामोडको राम चोकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने बिर्तामोड २ बेलडाँगी निवासी ३२ वर्षीय संयम बजगाई रहेका छन् ।   राति ८ बजेतिर पूर्वतर्फ आउँदै गरेको ना. ६ ख ६४५६ ...

झापामा ८० ग्राम ब्राउनसुगरसहित काठमाडौँका व्यापारी पक्राउ

न्यूज सञ्जाल २५ चैत्र २०७८, शुक्रबार ०८:३०

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरका एक जना कारोबारी पक्राउ परेका छन् । ८० ग्राम ब्राउनसुगरसहित काठमाण्डौ कागेश्वरी मनोहरा ९ बस्ने २५ वर्षीय राजिव रायमाझीलाई झापामा प्रहरीले पक्राउ गरेको हो ।   शुक्रबार मध्यान्ह १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय ...

मेचीनगरबाट १४ ग्राम ब्राउन सुगरसहित १ जना पक्राउ

न्यूज सञ्जाल २३ चैत्र २०७८, बुधबार १९:३२

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ७ सुकुम्बासी टोलका ५४ वर्षीय अमृत खड्का रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी ...

ताप्लेजुङमा माछा मार्न गएका एक युवक बेपत्ता

न्यूज सञ्जाल २१ चैत्र २०७८, सोमबार १८:१७

ताप्लेजुङ । माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका २ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न ...

गौरादहमा मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

न्यूज सञ्जाल २० चैत्र २०७८, आईतवार ०८:०८

झापा । तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ ।   गौरादह ९ बैगुनधुरास्थित भित्री सडकमा मे २ प ३९१२ नम्बरको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को १ क २४७९ नम्बरको ट्र्याक्टरमा ...

ताप्लेजुङमा चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

न्यूज सञ्जाल २० चैत्र २०७८, आईतवार ०७:३९

ताप्लेजुङ । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ आम्वेगुदिन ल्हासाटोल निवासी मुकेश भट्टराईको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको ...

अर्जुनधाराको डाङग्रे बाबामा ३ दिने धार्मिक महोत्सव हुने

न्यूज सञ्जाल १८ चैत्र २०७८, शुक्रबार ०८:२७

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा सेतीदेवी पाथीभरा माता धाममा चैत अन्तिम साता तीन दिने धार्मिक महोत्सव हुने भएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक दिपेन्द्र ढकालको अध्यक्षतामा बिहीबार भएको पत्रकार भेटघाटमा यही चैत २७ ...

२८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

न्यूज सञ्जाल १७ चैत्र २०७८, बिहीबार ०७:१४

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु बसयात्री हुन् । पक्राउ पर्नेमा झापा र काठमाडौँका छन् ।   बुधबार दिउँसो ४ः३० बजे बसमा यात्रा गरिरहेका दुई जनाबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो । ...

1 … 309 310 311 312 313 … 769
×