ताप्लेजुङमा हाते ग्रिनेटसहित २ जना पक्राउ
ताप्लेजुङ । फुङलिङ नगरपालिका ३ मा विस्फोटक पदार्थ हाते ग्रिनेटसहित २ जना पक्राउ परेका छन् । नगरपालिका ३ का चन्द्र मादेन र मिक्वाखोला गाउँपालिका ४ सावाँका सञ्जय लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । फेला परेको ग्रिनेट सुरक्षित विस्फोट गराउन ...