सडक नबनाएको भन्दै बाहुनडाँगी क्षेत्रको बाटो बन्द

न्यूज सञ्जाल ५ चैत्र २०७८, शनिबार १०:१०

झापा । मेचीनगर १ नम्बर वडा क्षेत्रमा रहेका सडकको स्तरोन्नति नगरिएको भन्दै स्थानीय बासिन्दाले मुख्य सडकसहित भित्री सडक पनि बन्द गरिदिएका छन् ।   विशेषगरी समी चोकदेखि निन्दा सिरानसम्मको सडक निर्माणमा कुनै पहल नभएको भन्दै स्थानीय बासिन्दाले बाँस तेस्र्याएर बाटो ...

झापामा लागूऔषधसहित दुई भारतीय पक्राउ

न्यूज सञ्जाल ५ चैत्र २०७८, शनिबार ०९:४४

झापा । प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।   बिहीबार भद्रपुर ३ स्थित नेपाल–भारत सीमाक्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगंज भादगाउँ पंचायत १२ निमुगढी बस्ने २७ वर्षीय फोगडा किस्कु र सोही ठाउँ बस्ने २९ वर्षीया रीता ...

प्रदेश १ मा ६७८ सवारी नियन्त्रणमा, दुर्घटनामा २ युवकको मृत्यु

न्यूज सञ्जाल ४ चैत्र २०७८, शुक्रबार २०:४०

झापा । होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटनामा परी मृत्यु भएको छ ।   प्रदेश ...

बिर्तामोडमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

न्यूज सञ्जाल ४ चैत्र २०७८, शुक्रबार १०:००

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा श्रीमानको कुटाइबाट घाइते भएकी उनको उपचार सम्भव नभएपछि बिहीबार राति ज्यान गएको हो ।   प्रहरीका अनुसार घटनामा संलग्न बिर्तामोड ५ का ४० ...

इलामको सिमसारमा डुबेर बालकको मृत्यु

न्यूज सञ्जाल ४ चैत्र २०७८, शुक्रबार ०९:३८

इलाम । इलामको माई नगरपालिका १ स्थित तेह्रकुने सिमसार पोखरीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन् ।   हिजो दिउँसो साढे ११ बजे मृतक राई साथीहरुसंग पौडी ...

झापामा मानव बेचबिखन मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार २०:०३

झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् । सर्वोच्च अदालतको २०७४ असार २८ गतेको फैसला अनुसार मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सजाय ठहरिएर फरार भएकाहरु पक्राउ परेका हुन् ।     जिल्ला प्रहरी कार्यालय ...

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार ०९:०९

झापा । बिहीबार र शुक्रबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग ...

जन्मदिनमा सम्पादक काफ्लेद्वारा उपचार कोषलाई १० हजार सहयोग

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार ०८:५९

बिर्तामोड । साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन बुधबार प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।   साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार ...

‘डाङग्रे बाबा’मा सिद्धसिंहको मूर्ति प्रतिस्थापन

न्यूज सञ्जाल १ चैत्र २०७८, मंगलवार ०८:१४

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा सोमबार एक कार्यक्रमका बीच सिद्धसिंहको दुई वटा मूर्ति प्रतिस्थापन गरिएको छ ।   धाम उत्पत्तिकर्ता विकास राईद्वारा विधिपूर्वक पूजाअर्चना गरि प्रतिस्थापन गरिएको उक्त मूर्तिको संयुक्तरुपमा नगर कार्यपालिका सदस्य बलदेवसिंह गोम्देन ...

झापाको खुदुनाबारीमा ‘डबल सुब्बा’को शालिक अनावरण

न्यूज सञ्जाल २९ फाल्गुन २०७८, आईतवार २१:१३

अर्जुनधारा । झापाको अर्जुनधारा ३ स्थित वडा कार्यालयको परिसरमा नवनिर्मित स्व. खड्गबहादुर नेम्वाङ “डबल सुब्बा”को शालिकको आइतबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।   साविक खुदुनावारी गाउँ विकास समितिलाई निःशुल्क १० कठ्ठा जग्गा प्रदान गर्ने जग्गादाता नेम्वाङको अर्धकदको शालिकको ...

1 … 312 313 314 315 316 … 769
×