अर्जुनधाराका रेशबहादुर ब्राउन सुगरसहित पक्राउ
झापा । झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका ३६ वर्षीय रेशबहादुर सार्की छन् । हिजो बेलुका ७ बजे अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले ...