मोटरसाइकल दुर्घटना वडा सचिवको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जना वडा सचिवको मृत्यु भएको छ । रामधुनी नगरपालिका वडा नम्बर ६ स्थित बक्लौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको हो । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को. २४ प ...