अर्जुनधारा क्षेत्रबाट लागुऔषधसहित ३ जना पक्राउ

न्यूज सञ्जाल २५ फाल्गुन २०७८, बुधबार २०:२८

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रबाट ३ जना व्यक्तिलाई प्रहरीले धेरै परिमाण लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिकाका युवा छन् ।   अर्जुनधारा नगरपालिका ११ नम्बर वडास्थित नयाँ बसपार्क नजिकमा रहेको पूर्वपश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्टबाट खटिएको ...

एन्फाकी देवानलाई नगदसहित सम्मान

न्यूज सञ्जाल २४ फाल्गुन २०७८, मंगलवार २०:२७

बिर्तामोड । झापा गोल्ड कपले ११२औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघ (एन्फा)की अध्यक्षलाई सम्मान गरेको छ ।   मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार ...

अर्जुनधाराबाट २० वर्षदेखि दाम्लोमा रहेका युवकको उद्धार

न्यूज सञ्जाल २४ फाल्गुन २०७८, मंगलवार १९:२७

शनिश्चरे । झापाको अर्जुनधाराबाट २० वर्ष दाम्लोेमा बाँधिएका एक युवकको सोमबार उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका युवकको मेची अभियानको सक्रियतामा उद्धार गरिएको हो । अर्जुनधारा १ का २६ वर्षीय रोशन ढुङ्गेललाई अभियानले उद्धार गरेको हो ।   उनलाई ...

धरानमा करेन्ट लागि एक जनाको मृत्यु

न्यूज सञ्जाल २३ फाल्गुन २०७८, सोमबार १०:४४

धरान । सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट ...

मेची आँखा अस्पतालको अध्यक्षमा गुरुङ, सचिवमा पोखरेल

न्यूज सञ्जाल २० फाल्गुन २०७८, शुक्रबार ०८:३८

बिर्तामोड । मेची आँखा अस्पतालमा नयाँ नेतृत्व निर्वाचित भएको छ । बिहीबार भएको अस्पतालको साधारणसभाले जलकुमार गुरुङको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरेको हो ।   नव निर्वाचित समितिमा उपाध्यक्षमा सुरेश वंशल, सचिवमा गणेश पोखरेल, कोषाध्यक्षमा मञ्जु सिटौला पोखरेल निर्वाचित हुनु ...

साङ्लोमा बाँधिएका अर्जुनधाराका बालकको उद्धार

न्यूज सञ्जाल १९ फाल्गुन २०७८, बिहीबार १९:४४

झापा । साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका ५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । सञ्चारमाध्यममा ९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिएको समाचार प्रकाशन भएलगत्तै उनको उद्धार भएको हो ।   मेची अभियानले बालकको घरमै पुगेर ...

भद्रपुरमा १५ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

न्यूज सञ्जाल १९ फाल्गुन २०७८, बिहीबार १९:२८

बिर्तामोड। झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति १९ वर्षीय किशोर परेका छन् ।   पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ करेलाका रमेश लिम्बू रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ ...

झापाको गौरीगञ्जमा बालिकालाई बलात्कार गरेको आरोपमा दुई पक्राउ

न्यूज सञ्जाल १९ फाल्गुन २०७८, बिहीबार १९:२२

झापा । झापाको गौरीगञ्जमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका २ भाकुरमारी निवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको जिल्ला ...

पत्रकार निरौलाले गरे ‘रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार’को घोषणा

न्यूज सञ्जाल १९ फाल्गुन २०७८, बिहीबार १८:५०

झापा । झापाको कनकाई ७ निवासी पत्रकार रामप्रसाद निरौलाले रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।   पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका निरौला विगत १२ वर्षदेखि पत्रकारिता पेशामै क्रियाशील छन् । निरौला झापाको कनकाई नगरबाट प्रकाशित ...

इलाममा घाइते चितुवाको उद्धार

न्यूज सञ्जाल १९ फाल्गुन २०७८, बिहीबार १८:३५

इलाम । इलाममा फेला परेको घाइते चितुवाको उद्धार गरिएको छ । जिल्लाको माइजोगमाई ६ प्याङमा फेला परेको घाइते चितुवाको उद्धार गरिएको हो ।   एक खोल्सीमा चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सव डिभिजन कार्यालय नयाँ बजारलाई ...

1 … 314 315 316 317 318 … 769
×