बिर्तामोडका सुनिल २९ ग्राम ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे बिर्तामोड ५ पञ्चकन्या चौकमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिर्तामोड ५ का २४ वर्षीय सुनिल लिम्बू पक्राउ परेका ...