सोलुखुम्बुमा भारी हिमपात, सडक अवरुद्ध
सोलु । हिमाली जिल्ला सोालुखुम्बुमा बिहीबार रातिदेखि नै भारी हिमपात भइरहेको छ । दुई दिनदेखि मौसममा खराबी आए पनि हिमपात भने हिजो रातिबाट सुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो मात्रामा हिमपात भइरहेको हो । ...