आज बसन्त पञ्चमी, देवी सरस्वतीको पूजा अर्चना गरिंदै

न्यूज सञ्जाल २३ माघ २०७८, आईतवार ०८:२८

झापा । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त ...

झापाबाट १५ ग्राम ब्राउन सुगरसहित दार्जीलिङका दुई युवा पक्राउ

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार २०:०३

झापा । भारत दार्जीलिङका दुई युवा प्रतिबन्धित ब्राउन सुगरसहित शनिबार झापामा पक्राउ परेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यायल झापाका अनुसार शनिबार दिउँसो ३ः१० बजे मेचीनगर १५ मा भारतको ...

सुनसरी दुर्घटनाः झापाका बस चालकसँगै ३ जनाकै पहिचान खुल्यो

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार १८:१५

विराटनगर । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ३ र कोसी गाउँपालिका १ को सीमानामा रहेको खुनिया पुलमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएका तीन जनाकै पहिचान खुलेको छ।   दुर्घटनामा परेर झापाको हल्दिबारी गाउँपालिका १ गोलधापका ४५ वर्षीय सरोज राई, ...

साधुटार-पौवाभञ्ज्याङ क्षेत्रमा बाक्लो हिमपात (फोटो फिचर)

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार १७:४२

पाँचथर । शुक्रबार पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार अपराहानबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।   जिल्लाको तिम्बुपोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफुले, फालोट, तीनसिमाना, चाररातेलगायत उच्च पहाडी ...

हिमपातका कारण ताप्लेजुङको जनजीवन कष्टकर

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार १७:१७

ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ। निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ ।   हिमपात ...

प्यूठानमा जन्ती बोकेको जिप दुर्घटनामा ८ को मृत्यु, पाँच जनाको सनाखत

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार ०९:०९

प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । शनिबार बिहान लिवाङको ओखरपाटामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।   घटनास्थलमै ६ जना र उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा थप ...

झापाबाट छुटेको बस सुनसरीमा ट्रकसँग ठोक्किँदा ३ जनाको ज्यान गयो

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार ०८:४४

इटहरी । झापाबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस र सिमेन्ट बोकेको मालबहाक ट्रक एकआपसमा ठोक्किँदा सुनसरीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ...

काँकरभिट्टाको आगलागीमा साढे ९ करोडको क्षति दाबी

न्यूज सञ्जाल २२ माघ २०७८, शनिबार ०८:२५

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा भएको आगलागीमा साढे ९ करोड क्षति भएको दाबी गरिएको छ ।   जुत्ता फ्याक्ट्रीका संचालकले सो दाबी गरेका हुन् । घरसहित साढे ९ करोडको क्षति भएको दाबी संचालकले गरेको जिल्ला ...

देशभर वर्षा र हिमपातः कतै सास्ती, कतै मस्ती

न्यूज सञ्जाल २१ माघ २०७८, शुक्रबार १९:२०

काठमाडौं । पछिल्ला केहिदिन यता भएको अविरल वर्षा र हिमपातका कारण देशभरको जनजीवन प्रभावित भएको छ । हिउँका कारण कर्णाली राजमार्ग अवरुद्ध छ । चिसोले आममानिसको दैनिकीमा असर गरेको छ । अझ वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा यसको गम्भीर प्रभाव देखिएको ...

पाँचथरका उच्च पहाडी क्षेत्रमा फेरि हिमपात

न्यूज सञ्जाल २१ माघ २०७८, शुक्रबार १६:२०

पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाका अधिकांश स्थानहरुमा हल्का वर्षा भइरहेको छ । शुक्रबार अपराह्नबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।   तिम्बु पोखरी, पहाडेमेगु, फलेके, मेजर, चिवाभञ्ज्याङ, ...

1 … 323 324 325 326 327 … 769
×