ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तह निमित्तको भरमा
ताप्लेजुङ । ताप्लेजुङका ९ वटामध्ये ६ स्थानीय तह प्रशासकीय प्रमुखविहीन बनेका छन्। फुङलिङ नगरपालिकासहित ३ स्थानीय तहमा मात्र प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्। बाँकी ६ वटा स्थानीय तहको प्रशासकीय नेतृत्व निमित्तका भरमा चलिरहेको छ। कुनै स्थानीय तह ६ ...