बिर्तामोडमा बालिका करणी आरोपमा एक युवा पक्राउ
बिर्तामोड । झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका २ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरहथवा नगरपालिका २ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार ...