कटहरीमा साथीको हत्या आरोपमा एक जना पक्राउ

न्यूज सञ्जाल ११ माघ २०७८, मंगलवार ०९:०८

मोरङ । कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   स्थानीय २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको शनिबार राति हत्या गरी चक्रपथ सडकको नालामा फालेको आरोपमा राजवंशीलाई सोमबार नियन्त्रणमा ...

हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन लाग्ने

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार १७:५०

ताप्लेजुङ । हिउँले ढाकेको पाथीभराको बाटो खुल्न साता दिन बढी लाग्ने भएको छ । सुकेटारदेखि पाथीभरा मन्दिरसम्मै बाक्लो हिउँ परेकाले बाटो खुल्न समय लाग्ने भएको हो । पाथीभरा जानका लागि सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक छ । त्यहाँबाट ५ किलोमिटर पैदल यात्रा ...

प्रदेश १ मा प्रहरीद्वारा १९ करोडबढी राजस्व सङ्कलन

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार १७:२६

झापा । आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले १९ करोड आठ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।   प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै ...

माईमा मोटरसाइकल दुर्घटना हुँदा मेचीनगरका युवाको मृत्यु

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार १७:१३

दानाबारी । इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर ८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ ।   सोमबार दिउँसो २ बजे झापाबाट माईको चिलिमकोट बगानमा पिकनिक जाने क्रममा माई नगरपालिका २ मस्तेमा १८ वर्षीय अनुष ...

ताप्लेजुङका हिमाली बस्तीमा हिमपात, जनजीवन प्रभावित

न्यूज सञ्जाल १० माघ २०७८, सोमबार ०८:५१

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रोपटक ठूलो हिमपात भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरुमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको ...

पाँचथरमा ६ वर्षदेखि खोरमा थुनिएकी युवतीको उद्धार

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार १९:२९

पाँचथर । मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको आइताबार उद्धार गरिएको छ ।   कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको समाचार कान्तिपुर दैनिकले ...

हुलाकी राजमार्गले गौरीगञ्जबासीमा ल्याएको परिवर्तन

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार १६:४६

झापा । गौरीगञ्ज १ का ७३ वर्षीय रामप्रसाद प्रसाईं २०३२ सालमा यहाँ आउँदा जग्गा प्रतिबिघा १०-१२ हजार थियो । वरिपरि जंगल थियो । भारतबाट आउने डाकाका कारण बस्नै मुस्किल थियो । जंगलको बीचमा चिठ्ठी बोकेर हिँड्ने हुलाकी हिँड्ने सानो बाटो ...

झापाको इँटाभट्टामा च्यापिएर एक महिलाको मृत्यु

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार १६:२६

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका५ मा रहेको स्टार इँटा उद्योगमा एक महिला मजदुरको मृत्यु भएको छ ।   इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर भारत पश्चिम बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

अर्जुनधारा नगरपालिकामा अत्यावश्यक सेवाबाहेक बन्द

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार १६:१०

शनिश्चरे । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको छ ।   नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड ...

बिर्तामोड भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाद्वारा डिस्पोज

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार ०९:४८

बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्क क्षेत्रमा आइतबार बिहान फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ ।   चारआलीस्थित श्री नयाँ श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले उक्त वस्तु ९ः१५ मा डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ । ...

1 … 328 329 330 331 332 … 769
×