fbpx

पूर्वमै पहिलोपल्ट इलाममा भेटियो पाटेबाघ

न्यूज सञ्जाल २७ मंसिर २०७७, शनिबार ११:२७

झापा । इलामको ३१६५ मिटर उचाइमा पाटेबाघ भेटिएको छ । पूर्वी नेपालमा पाटेबाघ भेटिएको पहिलो पटक हो । बारास्थित पर्सा निकुञ्जभन्दा पूर्वमा बाघ रेकर्ड भएको थिएन । कञ्चनजंघा भू-परिधिमा जीपीएस कलर गरिएका १० वटा हाब्रे (रेडपाण्डा) अनुगमन गर्न राखिएको २० ...

पत्रकार सुनिराले विवाहकै दिन गरिन् अक्षयकोषलाई सहयोग

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १९:४०

झापा । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा गृहकी सदस्य पत्रकार सुनिरा मैनालीने सहयोग रकम प्रदान गरेकी छिन् । आफूले पत्रकारिता सुरु गरेको ८ वर्ष पार गरेको अवसरमा मैनालीले आफ्नो विवाहकै दिन ...

जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १९:२१

मोरङ । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउन संलग्न रहेको अभियोगमा ६ जनालाई बिहीबार प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय ...

शनिश्चरे बजारमा सरसफाइसँगै राेपियाे फूलका बिरूवा

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १९:१३

शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । फरवार्ड युथ मुभमेन्टद्धारा शुक्रवार आयोजित कार्यक्रममा अर्जुनधाराका युवाको समुहले बृक्षारोपण तथा सरसफाई गरेका हुन् । समाज रुपान्तरण तथा समाजमा भएको गलत कार्यलाई न्युनीकरण गर्ने ...

पिकअप दुर्घटना हुँदा झापामा एकको मृत्यु, दुई गम्भीर

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार १८:०२

दमक । झापाको पाडाजुगी-गौरीगञ्ज सडकअन्तर्गत गेउरिया खण्डमा आज बिहान भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ९ कका ५५ बर्षिय मंगल चौधरी रहेका इलाका ट्राफिक प्रहरी कार्यालय दमकले जनाएको छ । मे १ च ६४९७ ...

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

न्यूज सञ्जाल २६ मंसिर २०७७, शुक्रबार ०८:५५

काठमाण्डौ । आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ । पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ । ...

लैङ्गिक हिंसामुक्त समाजका लागि आफूबाटै शुरुवात गर्न जोड

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १७:१३

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरण र मानव अधिकार रक्षाका लागि सबै सरोकारावाला चनाखो हुनुपर्नेमा जोड दिइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा बिहीबार झापाको बिर्तामोडमा आयोजित छलफलमा स्थानीय सरकारका उपप्रमुख तथा महिला नेतृहरुले ...

इलाममा चिया मजदुरको सम्मानमा मूर्ति निर्माण

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:४४

सविता पाण्डे, इलाम । इलाम सदरमुकामस्थित चोक बजारमा निमार्ण गरिएको चिया मजदुरको मूर्ति अनावरण गरिएको छ । चिया मजदुरहरुको सम्मानका लागि इलाममा चिया टिप्दै गरेको मूर्ति निर्माण गरिएको हो । आज एक कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र ...

पाँचथरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु, युवती गम्भीर घाइते

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:३०

पाँचथर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ १ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ २ की अन्दाजी २० ...

पत्रकार गौतमलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार

न्यूज सञ्जाल २५ मंसिर २०७७, बिहीबार १६:२१

इलाम । सातौं ‘मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७७’ बाट ताप्लेजुङका पत्रकार आनन्द गौतम पुरस्कृत भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको पुरस्कार बिहीबार गौतमलाई प्रदान गरिएको हो । गौतम ...

1 329 330 331 332 333 634
×