पाथीभरा मन्दिर क्षेत्रमा बाक्लो हिमपात (हेरौँ ११ तस्वीर)

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार १७:०१

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङको पाथीभरा देवी मन्दिर क्षेत्रमा बाक्लो हिमपातका भएपछि सेताम्मे देखिएको छ । गएको शनिबार पानी परेपछि उक्त क्षेत्रमा बाक्लो हिमपात सुरु भएको हो ।   बाक्लो हिमपातका कारण पाथीभरा देवीको दर्शन गर्न गएका केही भक्तजन प्रभावित ...

भोजपुरमा साकेलाको रौनक, नयाँ पुस्तालाई प्रशिक्षणको व्यवस्था

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार ०८:२१

भोजपुर । किराती मुन्दुमी संस्कृतिमा साकेवा, साखेवा, साकेन्वा भनेर चिनिने साकेला पर्व यो वर्ष सांस्कृतिक नाचगानसहित सकिएको छ । जंगली जीव जनावरको नक्कल, कृषि कामको अनुकरण गर्दै ढोल र झ्याम्टाको तालमा साकेला नाचिने पर्व यस वर्ष सकिएको हो ।   ...

पेस्तोल बेच्न नेपाल आएका दुई भारतीय नागरिक पक्राउ

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार १९:४९

सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।   सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बिएस होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ ...

इलामकी गीता बिएन्डसी बसाइको १४३ दिनपछि घर फर्किइन्

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार १९:२३

# रमेश समदर्शी, बिर्तामोड । इलाम बजारका रामजी सुवेदी (सुमन) मंगलबार दिउँसो केही भावुक मुद्रामा थिए । बिर्तामोडको बिएन्डसी हस्पिटल परिसरमा केही खुसी, केही भावुक मिश्रित अवस्थामा भेटिएका उनी मनभित्रै भक्कानिँदै थिए ।   धेरै लामो समयको उपचारपछि श्रीमती गीता ...

बिर्तामोडबाट ब्राउन सुगरसहित एक युवा पक्राउ

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार ०८:५९

झापा । झापाको बिर्तामोड नगरपालिका १ पूर्व शान्ति टोलबाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।   उक्त स्थानबाट लागुऔषध ब्राउन सुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ...

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार ०८:२२

इलाम । इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो ।   सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको छ ...

पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार १९:०२

बिर्तामोड । पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङका इन्द्रकुमार नेम्बाङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   गएको पुस ९ गते दिउँसो ४ बजे सामान्य घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जिवनकुमारी नेम्वाङलाई ...

विराटनगरमा एटिएम तोडफोड गर्ने पक्राउ

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार १८:४८

बिर्तामोड । मोरङको बिराटनगर महानगरपालिका ३ स्थित कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् । आइतवार राति साडे ९ ...

दमकका राजु ८ ग्राम ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार ०८:५२

झापा । झापाको मेचीनगर नगरपालिका ६ मेची पुल छेउबाट नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   लागुऔषधको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक ५ का ३६ वर्षीय ...

निजामति कर्मचारी युनियन झापामा फेरि कविन्द्र नेम्वाङ

न्यूज सञ्जाल ११ पुष २०७८, आईतवार १८:२०

भद्रपुर । नेपाल निजामति कर्मचारी युनियनको आठौँ जिल्ला अधिवेशनले फेरि कविन्द्र बिक्रम नेम्वाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।   भद्रपुरमा शनिबार सम्पन्न युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु शिवाकोटी, अरुण शाह र यसोदा कोइराला, सचिवमा भानुभक्त भट्टराई, ...

1 … 336 337 338 339 340 … 769
×