मलद्वारमा १४ ग्राम ब्राउनसुगर ल्याउने मेचीनगरका युवा पक्राउ

न्यूज सञ्जाल १८ मंसिर २०७८, शनिबार ०७:३६

काँकरभिट्टा । झापामा मलद्वारमा लुकाई ल्याउँदै गर्दा ठूलो परिमाणको ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।   शुक्रबार साँझ ४ः५५ बजे मेचीनगर ४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर ४ का ३७ वर्षीय सम्बरबहादुर आलेमगरलाई पक्राउ गरेको हो ...

सन्दकपुर पुग्न भारतीय बाटो प्रयोग गर्नु नपर्ने, नेपालमै बन्याे पदमार्ग

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार १८:४१

इलाम । प्रदेश एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुरमा पदमार्ग निर्माणले पर्यटकलाई सहज भएको छ । नेपाल र भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा पदमार्ग निर्माण भएपछि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको हो ।   नेपाल भारत सीमा क्षेत्रमा रहेको ...

अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार १८:०४

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।   चिचिला गाउँपालिका ३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ...

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार ०८:४१

ताप्लेजुङ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो ...

विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति !

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार ०८:२६

बिर्तामोड । होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ ।   बिर्तामोड नगरपालिका ५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेकामा सामसुम पारिएको हो । वडा ...

झापामा होमवर्कको निहुँमा शिक्षकले निर्घात कुटे विद्यार्थी

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार २०:२०

बिर्तामोड । झापामा संस्थागत विद्यालयका शिक्षकले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।   बिर्तामोड ५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र ढाँडमा सुम्लो ...

ट्रकको ठक्करबाट बिर्तामोडका मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार १८:०९

बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौला पुलनजिक पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का सख्त घाइते भएका छन् ।   आज (बिहीबार) दिउँसो ३ बजे गरामनीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. १ क ७८६ नम्बरको ट्रकले ...

खाजा खर्चबाट क्यान्सर पीडितलाई सहयोग

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार ०८:०२

ताप्लेजुङ । सदरमुकाम फुङलिङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर एक क्यान्सर पीडितलाई १० हजार २५ रुपैयाँ सहयोग गरेका छन् ।   विद्यालय क्षेत्रको फुङलिङ नगरपालिका ५ की गोमा खवासलाई सहयोग गरेका हुन् । त्यसमा प्रधानाध्यापक युवराज गिरीले २ ...

ब्राउनसुगर ओसार्न नाबालिका छोरीलाई प्रयोग गर्ने महिला पक्राउ

न्यूज सञ्जाल १४ मंसिर २०७८, मंगलवार २२:२४

झापा । नाबालिका छोरीको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ओसारपसार गरेको अभियोगमा झापामा एक महिला पक्राउ परेकी छन् ।   झापा मेचीनगर नगरपालिका ६ मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित ती महिला पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा झापा कन्काई ३ की ...

तासको अखडा बनेकाे दमकबाट डेढ लाखसहित थप ७ जना पक्राउ

न्यूज सञ्जाल १३ मंसिर २०७८, सोमबार २०:५९

झापा । जुवाको अखडा बन्दै गएको समाचार प्रकाशित भएको एक साता नबित्दै झापाको दमक क्षेत्रबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् ।   दमक नगर क्षेत्रमा पटक पटक गरि तीन साताको हाराहारीमा २८ जना पक्राउ परेका छन् । पछिल्लोपटक ...

1 … 342 343 344 345 346 … 769
×