झापा कांग्रेस निर्वाचनः आफूले गरेको फोहोर आफैँ व्यवस्थापन गरे

न्यूज सञ्जाल १३ मंसिर २०७८, सोमबार १९:५६

बिर्तामोड । नेपाली कांग्रेसका कार्यकर्ता तथा सरसफाई अभियानकर्मीले मतदान स्थलवरपर छरिएका प्रचार सामग्रीलगायतका फोहोरको व्यवस्थापन गरेका छन् ।   नेपाली कांग्रेसको १४औ महाधिवेशन अन्तरगतको मंसिर १० गते भएको झापा जिल्ला अधिवेशनका क्रममा मतदान केन्द्र यत्रतत्र छरिएका उम्मेद्वारका प्रचार सामग्री, मतदान ...

बिरिङ पुलको बस दुर्घटनामा एकको मृत्यु, २२ जना घाइते

न्यूज सञ्जाल १२ मंसिर २०७८, आईतवार १८:१७

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिकास्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।   झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको हो । आज ...

झापामा जंगली हात्तीको आक्रमण एक व्यक्तिको मृत्यु

न्यूज सञ्जाल १० मंसिर २०७८, शुक्रबार १०:२८

झापा । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमण परी एक बृद्धको मृत्यु भएको छ ।     मेचीनगर १४ स्थित शनिबारे भन्ने स्थानमा आज (शुक्रबार) बिहान एक जना चिया मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी झापाका अनुसार हात्तीको आक्रमण परी ...

झापामा ब्राउनसुगरसहित ७ जना पक्राउ

न्यूज सञ्जाल १० मंसिर २०७८, शुक्रबार ०७:३५

झापा । झापाको भद्रपुरबाट ब्राउनसुगरसहित ७ जना पक्राउ परेका छन् ।       बिहीबार साँझ ४ बजे भद्रपुर ७ बोक्तोवारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ...

पाथीभरा मन्दिरमा हिँड्न नसक्ने तीर्थयात्रीलाई भरियाको व्यवस्था

न्यूज सञ्जाल ९ मंसिर २०७८, बिहीबार १७:१८

ताप्लेजुङ । ‘दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हुँदै आएको छ ।   यातायात अन्तर्गत ...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

न्यूज सञ्जाल ९ मंसिर २०७८, बिहीबार ०८:४१

काठमाण्डौ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ' भन्ने तय गरेको गरिएको छ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ...

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार १९:५०

बिर्तामोड । झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।     मृत्यु हुनेमा कनकाई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहरा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । कार्यालयका अनुसार मंगलबार दिउँसो २ बजे नगरपालिका ३ पवित्रा ...

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार १८:५६

फिदिम । पाँचथरको याङवरक गाउँपालिकामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।     भारतको सिक्किमसंग जोडिएको सीमावर्ती चिवाभञ्ज्याङबाट च्याङथापु बजारतर्फ आाउँदै गरेको प्र १-०१-००१ त ९५६२ नम्बरको ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खस्दा याङवरक ...

दमकबाट फेरि ९ जना जुवाडे पक्राउ

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार १८:४६

दमक । जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् ।   मंगलबार दिउँसो ३ः३० दमक ५ बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले ...

डाका मुद्दाको सजायबाट बच्न मृत्यु दर्ता प्रमाणपत्र बनाउने पक्राउ

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार १८:३२

सुनसरी । डाँका मुद्दामा ६ वर्ष कैद सजाय पाई फरार रहेका सुनसरी इनरुवाका एक अभियुक्तले सजायबाट बच्नका लागि मृत्यु दर्ता प्रमाणपत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको छ ।   सुनसरी इनरुवा नगरपालिका ७ (साविक चाँदबेला गाविस १) का अजित मियाँले ...

1 … 343 344 345 346 347 … 769
×