५ ग्राम ब्राउन सुगरसहित कनकाईका युवा पक्राउ
बिर्तामोड । प्रतिबन्धित ब्राउन सुगरसहित मंगलबार बेलुका कनकाई नगरपालिकाका एक युवा पक्राउ परेका छन् । कनकाई नगरपालिका ७ स्थित बिरिङमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कनकाई ३ निवासी सूप्रकाश राईलाई ...