ताप्लेजुङमा सर्पले टोकेर ‘भाइरल झाँक्री’को मृत्यु
ताप्लेजुङ । 'भाइरल झाँक्री'का नामले परिचित फुङलिङ नगरपालिका ९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार बेलुका दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै सर्पले टोकेको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छिमेकी ...