सन्दकपूर गाउँपालिकाले गर्यो ५८ किलोमिटर सडक स्तरोन्नती
सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिकाले चार वर्षमा ५८ किलोमिटर सडक स्तरोन्नती (सोलिङ) गरेको छ । ग्रामीण क्षेत्रमा सहज रुपमा यातायातका साधन सञ्चालनका लागि ढुङ्गाको सोलिङ गरि स्तरोन्नती गरिएको हो । पालिकाभित्रका सडकलाई प्राथमिकताका आधारमा सडक स्तरोन्नतीको काम हुँदै आएको ...