ओखलढुंगामा आत्मदाह गरेर महिलाको मृत्यु
ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका ३ की ३८ वर्षीया महिलाले आत्मदाह गरेकी छन् । उर्मिला सुनुवार जोगी नाम गरेकी महिलाले आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काई आत्मदाह गरेकी हुन् । सुरुमा मृतकका श्रीमान दीर्गबहादुर जोगीले देख्ने बत्तिकै आगो ...