बाढीले झापा गौरीगञ्जका ४० घर डुवानमा
झापा । दुई दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण माइखोलामा आएको बाढीले गौरीगञ्ज १ का ४० घर डुबानमा परेका छन् । गौरीगञ्ज १ को झोडा होकलबारी बस्तीमा माइखोलाको बाढी पसेको हो । त्यहाँ रहेका ४० घरपरिवार डुवानमा परेका छन् ...