बाढीपहिरोमा परी कम्तिमा ७७ को मृत्युः गृह मन्त्रालय

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १९:४३

काठमाडौँ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आजमात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।   गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । ...

बाढीपहिरोमा परी मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्ने सरकारको निर्णय

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १७:४६

काठमाडौँ । सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।   बैठकले परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा ...

पाँचथरमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, मिक्लाजोङमा मात्रै २१ को मृत्यु

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १७:३५

फिदिम । पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।     मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले ...

मेची राजमार्ग खुल्न अझै समय लाग्ने

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १७:२५

पाँचथर । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको छ । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।   दसैँ मान्न आफन्तमा गएका तथा फर्किंदै गरेकाहरु बाटोमा अलपत्र भएका छन् । ताप्लेजुङमा रहेकी प्रसिद्ध ...

इटहरीको बाढीमा बगेका वृद्धको शव फेला

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १६:५७

इटहरी । इटहरीमा एक वृद्धको शव फेला परेको छ। आर्मी क्याम्प छेउ भेटिएको शव इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको रहेको इटहरी प्रहरीले जानकारी दिएको छ।   मंगलबार बिराटचोक जान भनी हिंडेका उनलाई राति आएको बाढीले बगाएर ल्याएको अनुमान ...

२२ घण्टापछि धरान धनकुटा सडक सुचारु

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १६:४०

धनकुटा । लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घण्टापछि पुनः सुचारु भएको छ ।   सडक डिभिजन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाको संक्रियतामा आज दिउँसो १ः३० बजेदेखि राजमार्ग अस्थायी रुपमा सुचारु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र ...

झापामा बाढीको वितण्डाः ३६१ परिवारका एक हजारबढी विस्थापित

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १५:४३

झापा । लगातार वर्षाका कारण आएको बाढीले झापा जिल्लाका ३६१ घरपरिवारका एक हजार जनाभन्दा बढी विस्थापित भएका छन् ।   माई खोलामा आएको बाढीका कारण गौरीगञ्ज १ र २ का मात्र २ सय परिवारभन्दा बढी बिस्थापित भएका छन् । बाढीका ...

पहिरोले घर भत्किँदा धनकुटामा ६ जनाको मृत्यु

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १५:२९

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका १ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार राति खसेको पहिरोमा ६ जना घाइते छन् ।   मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला ...

पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुग्यो

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १५:२१

फिदिम । पाँचथरमा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने दर्जनभन्दा धेरै परिवार विस्थापित भएका छन् ।   फिदिम ४ की २५ वर्षीया ममता मगर र उनका ...

इलाममा पहिरोले १२ जनाको मृत्यु

न्यूज सञ्जाल ३ कार्तिक २०७८, बुधबार १५:१३

इलाम । लगातारको वर्षापछिको पहिरोमा परी इलाममा १२ जनाको ज्यान गएको छ । पहिरोले पुरिँदा फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ५ जनाको ज्यान गएको छ ।   फाकफोकथुम ३ आम्चोकमा एकै परिवारका ४ जनाको पहिरोले पुरेर ज्यान गएको स्थानीय ...

1 … 353 354 355 356 357 … 769
×