मादी हत्याकाण्डका अभियुक्तलाई थुनामा राख्‍न अदालतको आदेश

न्यूज सञ्जाल १९ आश्विन २०७८, मंगलवार ०८:४०

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा भएको ६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चैनपुरले हत्यामा संलग्न मादी नगरपालिका १ का खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश ...

पत्रकार एकराज गिरीद्वारा उपचार कोषलाई २५,५२५ प्रदान गर्ने घोषणा

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार २०:१२

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार ५२५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले महासंघ ...

इटहरीबाट सामूहिक बलात्कारको आरोपमा ५ जना पक्राउ

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार १८:५२

सुनसरी । सामूहिक बलात्कारको आरोपमा प्रहरीले इटहरीबाट पाँच जनालाई पक्राउ गरेको छ । ६ जनाको समूहले बलात्कार गरेको लिखित उजुरी परेपछि प्रहरीले आइतबार पक्राउ गरेको हो । एक जना फरार रहेका छन् । पक्राउ परेकामध्ये चार जना १८ वर्षमुनिका रहेकाले ...

खस्‍यो नेपालको पहिलो स्याटेलाइट

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार १८:४३

काठमाडौँ । अन्तरिक्षमा २ वर्ष ३ महिना पूरा गरेर नेपालको पहिलो स्याटेलाइट 'नेपाली स्याट-१' सोमबार खसेको छ । मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा रहेर नेपाली स्याटेलाइट सोमबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको हो । नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ ...

झापामा बन्दै गरेको घरबाट लडेर एक जनाको मृत्यु

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार १८:३१

बिर्तामोड । झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित बन्दै गरेको एउटा घरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय दुर्गा नेपालको निर्माणधीन २ तले घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका ३ ...

इलामको हर्कटेबाट ११ लाख भारुसहित एक पक्राउ

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार १८:२२

इलाम । इलाम जिल्लाको सूर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका १० फिक्कलका ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट ...

धरानकी मनीषा आत्महत्या प्रकरणमा प्रेमी भनिएका सुनिल बस्नेत पक्राउ

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार ०९:१८

धरान । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा प्रेमीले धोका दिएर आत्महत्या गरेकी भनिएकी युवतीको प्रेमीलाई धरान प्रहरीले पक्राउ गरेको छ । शनिवार राति करिब ७ बजेतिर २५ वर्षीया मनीषा मगरले माइतीघरमा नै आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गर्नुको ...

चाडपर्वमा सीडीओ र जिल्ला सुरक्षा प्रमुखलाई घर बिदा बस्‍न रोक

न्यूज सञ्जाल १७ आश्विन २०७८, आईतवार १९:५१

काठमाडौँ । गृह मन्त्रालयले चाडपर्व अवधिभर बिदा नबस्‍न देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको छ । गृहको यो निर्देशनसँगै अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमतिबाहेक प्रजिअसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखहरुले जिल्ला छोडेर बाहिर जान ...

शिबसताक्षीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

न्यूज सञ्जाल १७ आश्विन २०७८, आईतवार १०:३२

झापा । शनिबार साँझ शिबसताक्षी ११ शिब चोकस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँझ ५ः२० बजे शिबसताक्षी ११ शिब चोकस्थित पूर्व पश्चिम राजमार्गमा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई सोहि दिशातर्फ जाँदै गरेको ...

चोरी मुद्धाका फरार दुई प्रतिवादी कारागार चलान

न्यूज सञ्जाल १७ आश्विन २०७८, आईतवार ०९:२२

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले फरार दुई प्रतिवादीलाई पक्राउ गरि कारागार चलान गरेको छ ।       फैसला कार्यान्वय अन्तर्गत प्रहरीले पक्राउ गरेको दुवै प्रतिवादीलाई झापा जिल्ला अदालतले कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ ...

1 … 359 360 361 362 363 … 769
×