अर्जुनधाराका आगलागी पीडित सहयोगार्थ संकलित आय-व्यय सार्वजनिक
अर्जुनधारा । गत भदौ २६ गते झापाको अर्जुनधारा ७ मा ग्यास लिक भई भएको आगालागीमा परी घाइते भएका रोमनाथ खनाल परिवारको उपचार एवम् घर पुनर्निर्माण सहयोग अभियानको आय-व्यय विवरण बिहीबार सार्वजनिक गरिएको छ । आगलागी पीडित आर्थिक सहयोग समितिका ...