इलाममा खोलाले बगाउँदा बालिकाको मृत्यु
इलाम । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । देउमाई १ चमैतास्थित मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका ६ स्थित फलाँटे माविमा कक्षा ४ ...