ताप्लेजुङमा कक्षा ११ की विद्यार्थी मृत फेला
ताप्लेजुङ । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवती मृत भेटिएकी छन् । फक्ताङलुङ गाउँपालिका-३ लिङखिम घर भई फुङलिङ नगरपालिका-६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् । दूध पुर्याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै ...