मादी घटनामा हत्यापछि धनमाल लुट्ने योजना थियोः मुख्य योजनाकार
संखुवासभा । संखुवासभाको मादी नगरपालिका १, उम्लिङस्थित खोला गाउँ तेजकुमार कार्कीसहित ६ जनाको हत्या योजना भदौ २० राति ८ बजे बनाएको खुल्न आएको छ। घटनाका मुख्य योजनाकार खड्बहादुरसहित ५ जनाले लोकबहादुर कार्कीको घरमा योजना हत्याको योजना बनाएका प्रहरी अनुसन्धानमा खुलेको ...