बुढेसकालमा पहिरोले खोसेको चिन्ताबहादुरको खुसी

न्यूज सञ्जाल ७ आश्विन २०७८, बिहीबार ०८:४६

गुल्मी । पेशा, टेलर पसल अर्थात् सिलाइबुनाइ । अहिले उनी गुल्मीको सदरमुकाम तम्घासमा ‘टेलर पसल साहुजी’ प्रख्यात छन् । टेलर पसल साहुजी बन्न र तम्घासमै पक्की घर बनाएर बस्न उनले थोरै संघर्ष गर्नुपरेन । र, संघर्षकै प्रतिफल आज उनी यो ...

एउटै हात्तीको आक्रमणबाट ४ वर्षमा २३ को मृत्यु

न्यूज सञ्जाल ७ आश्विन २०७८, बिहीबार ०८:०८

सुनसरी । जंगली हात्ती मकुना (भाले हात्ती) ले मध्यवर्ती क्षेत्रका बस्तीमा छिरेर चार वर्षयता २१ जनाको ज्यान लिइसकेको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा चरिचरण गर्दै आएको मुकनाले गत सोमबार दिउँसोमात्र बराहक्षेत्र मधुवन ११ खत्वेटोल बस्ने ६५ वर्षीया वृद्धा मगनी खत्वेको ...

इलामको माइजोगमाईमा खानेपानी नहुँदा स्थानीयलाई सास्ती

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार १९:५९

इलाम । नेपाल भारतका पर्यटकको घुइँचो हुने इलामको माइजोगमाईका विभिन्न स्थानमा खानेपानीको ठूलो समस्या छ । भारतीय सीमा क्षेत्रमा पर्ने मेघ्मा, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा खानेपानीको पर्याप्त सुविधा नहुँदा स्थानीय र पर्यटकले सास्ती ब्यहोर्नु परेको छ । इलाम जिल्लाको माइजोगमाई गाँउपालिका-२ ...

धनगढीमा क्यान्सर अस्पताल खोल्ने दुर्गा प्रसाईको घोषणा

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार १९:३५

झापा । बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलका संचालक दुर्गाप्रसाद प्रसाईंले धनगढीमा क्यान्सर अस्पताल खोल्ने घोषणा गरेका छन् । मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बिएण्डसी हस्पिटलका सञ्चालक प्रसाईंले त्यस्तो घोषणा गरेका हुन्। धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको ...

झापामा महिलाको विभत्स हत्या गरी खोलामा बगाउने चार पक्राउ

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार १८:५५

झापा । जग्गा सम्बन्धी विवादमा एक महिलालाई काटेर टुक्रा टुक्रा पारी झापा गाउँपालिका १ स्थित सानोमाई खोलामा बगाउने चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत भदौ २५ गते दिउँसो १२ः३५ बजे कम्मरभन्दा माथिको भाग तथा घुडाभन्दा ...

दमकबाट १७ जना जुवाडे सवा ४ लाखसहित पक्राउ

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार ०८:५६

दमक । झापाको दमक १ बाट गएराति ४ लाखभन्दा बढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्की नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । राति ...

गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु

न्यूज सञ्जाल ६ आश्विन २०७८, बुधबार ०८:२६

गुल्मी । मंगलबार रातिको अविरल वर्षापछि गएको पहिरोमा पुरिएर गुल्मीमा ३ जनाको मृत्यु भएको छ । सदरमुकाम रेसुङ्गा नगरपालिका-८, भगवती मन्दिरनजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृत्यु हुनेमा ...

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार १९:४४

काठमाडौँ । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, ...

मानवअधिकार समूहद्वारा नगरमा देखिएका समस्या सार्वजनिक

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार १८:४६

शनिश्चरे । मानवअधिकार समूह अर्जुनधाराले नगरमा रहेको शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी तथा आवासको क्षेत्रमा देखिएको समस्याहरु सार्वजनिक गरेको छ । समूहद्वारा मंगलबार आयोजित समस्या, सरोकारवाला पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रममा उक्त क्षेत्रको ३५ वटा बुँदा समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ...

झापाको शनिश्चरे अस्पतालको स्तरोन्नतीमा चिकित्सकले राखे चासो

न्यूज सञ्जाल ५ आश्विन २०७८, मंगलवार १८:४२

शनिश्चरे । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे अस्पतालको स्तरोन्नतीको लागि चिकित्सकहरुको टिमले चासो राखेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत् चिकित्सकहरुको टिमले अर्जुनधारा नगरपालिकामा अस्पतालको स्तरोन्नती गर्नेबारे प्रस्ताव गर्दै तीन महिना अघिदेखि सम्भाव्यता अध्ययनको काम सुरु ...

1 … 363 364 365 366 367 … 769
×