रेडपाण्डा संरक्षणका लागि कुकुरलाई रेबिजविरुद्धको खोप

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार ०७:४७

ताप्लेजुङ । रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङका ५०० भन्दा बढी कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको छ । घरपालुवा र सामुदायिक गरी ५८६ वटा कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । भदौ १४ ...

आज विश्वकर्मा पूजा मनाइँदै

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार ०७:३९

झापा । आज असोज महिनाको १ गते । कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान विश्वकर्मा बाबाको पूजाको रूपमा मनाइँदै छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् । विश्वकर्मा बाबा ...

झापामा विद्यालय, सिनेमा हल र पार्टी प्यालेस खोल्न पाउने

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार २०:४८

झापा । कोरोना संक्रमणदर र मृत्युदरमा कमी आएसँगै झापा जिल्लामा जारी निषेधाज्ञा धेरै खुकुलाे बनाइएकाे छ । पछिल्लाे निर्णयले भीडभाडजन्य क्षेत्रमा मात्र राेक लगाउने छ । गत वैशाख २२ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई विस्तारै विस्तारै खुकुलो बनाउँदै आएको कोभिड व्यवस्थापन ...

काँकडभिट्टा नाकाबाट अभिभावकलाई अगुवा बनाएर बालबालिका ‘तस्करी’

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार १७:५५

काँकडभिट्टा । मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जीका इन्द्रबहादुर विककी आठ वर्षीया छोरी नजिकैको ताल्बुङ आधारभूत विद्यालयमा ३ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि पढाइ रोकियो । त्यही बेला काठमाडौंबाट सोनाम लामा नाम गरेका व्यक्ति उनको घर पुगे । लामाले ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार १७:४२

काठमाडौँ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १०२ नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ६५ जनामा कोरोना भाइरस ...

सङ्खुवासभा सामूहिक हत्यामा आरोपीका भाइ पनि पक्राउ

न्यूज सञ्जाल ३१ भाद्र २०७८, बिहीबार ०९:१०

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका १ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा ट्विस्ट आएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका ...

अर्जुनधाराका अग्निपीडितका लागि स्थानीयले थाले सहयोग संकलन

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार १९:०९

शनिश्चरे । ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्निपीडितहरुको उपचारमा समस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका छन् । भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा अर्जुनधारा ७ स्थित पुष्पलाल मार्गको एक घरमा आगजनी भएको ...

शक्ति केन्द्रका आडमा लाखौं ठग्ने पक्राउ

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार १८:५३

काठमाडौं । रुमेश कट्वालका नामले चिनिने रुसिल कट्वाललाई महानगरीय अपराध महाशाखाले ठगी प्रकरणमा नियन्त्रणमा लिएपछि उनका अनेक हर्कतबारे खुलासा भएका छन् । युवा संघ सचिवालय सदस्य कट्वालको काम नै धोकाधडी, ठगी गर्ने रहेको प्रहरीको बुझाई छ। यसबाहेक एमालेका उच्च तहका ...

पाथीभरा मन्दिर असोज १ गतेदेखि खुला

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार १८:२७

झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड १९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड १९ को प्रभाव न्यून ...

कनकाई नहरमा एक व्यक्तिको शव फेला

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार १८:०७

झिलझिले । झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई माईको नहरमा एक जनाको पुरुषको शव फेला परेको छ । नगरको वडा नं ६ स्थित कनकाई नहरको ३ नम्बर साइफनमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उक्त शव ...

1 … 366 367 368 369 370 … 769
×