अर्जुनधाराका अग्निपीडितको उपचारमा समस्या, सहयोगको अपिल

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार ०९:२९

शनिश्चरे । ग्यास लिक भई भएको आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्निपीडितहरुको उपचारमा समस्या भएको छ । भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा आगजनी भएको थियो । आगलागीमा परी जलेर चार जना घाइते भएका थिए । रोम ...

अर्जुनधाराका गोपीको बिर्ता सिटीले निःशूल्क उपचार गरिदिने

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार ०८:३९

बिर्तामोड । झापाको अर्जुनधाराका २८ वर्षीय युवा गोपी बस्नेतको उपचार हुने भएको छ । रकम अभावले उपचार नहुँदा शरीरका विभिन्न भाग कुहिन थालेको अवस्थामा उनी घरमै थिए । यसै विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रशारण, प्रकाशन भएको थियो । त्यसलगत्तै उनको ...

५३४ कैदी रिहा हुँदै, ७ जनालाई आममाफी दिन सिफारिस

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार ०८:००

काठमाडौँ । गृह मन्त्रालयले विभिन्‍न अपराधमा सजाय भोगिरहेका ५ सय ३४ जना कैदीलाई बाँकी सजाय मिनाह र ७ जनालाई आममाफी दिन सिफारिस गरेको छ । संविधान दिवसको अवसर पारेर गृहले उनीहरुलाई जेलमुक्त गर्न सिफारिस गरेको हो । गृह मन्त्रालय स्रोतका ...

भद्रपुर नगरपालिका प्रदेश सरकारबाट सम्मानित

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार ०७:५०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ। प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांङ्गीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७औं राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको ...

नारी सञ्चार गृहको साधारणसभा सम्पन्न

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार १८:४२

बिर्तामोड । नारी सञ्चार गृह झापाको नवौं साधारणसभा सम्पन्न भएको छ । मंगलबार विर्तामोडस्थित संस्थाको आफ्नै कार्यालयमा नवौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्ने वक्ताहरुले हरेक संस्थाको नेतृत्वका लागि महिलाहरु सक्षम बन्नुपर्नेमा जोड दिएका थिए । महिलाले नेतृत्व ...

हेँवा खोलामा बेपत्ता बालिका ९ दिनपछि मृत फेला

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार १८:२१

पाँचथर । हिलिहाङ गाउँपालिका ७ सल्लेरीकी ४ वर्षीया बालिका बेपत्ता भएको ९ दिनपछि मृत फेला परेकी छन् । भदौ २१ गते हेँवा खोलामा साथीहरुसँगै नुहाउन गएकी गजेन्द्र योङयाको छोरी त्यही क्रममा बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी ...

इलामको सन्दकपूरमा ५० लाख खर्चेर भ्यूटावर बन्दै

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार १८:०४

इलाम । सन्दकपूर गाँउपालिका ४ को माबुथाम क्षेत्र लोपउन्मुख चराचुरुङ्गी, वन्यजन्तु र लेकाली जीवनशैलीमा रमाउन सकिने क्षेत्र हो । प्राकृतिक टावरझैँ रहेको माबुथाम क्षेत्र पुग्ने जो कोहीले पूरै इलाम जिल्लाको दृश्यावलोकन गर्नसक्छ । माबुथाममा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कृतिम टावर थपिएपछि ...

बिर्तामोडबाट २३ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार १७:२४

झापा । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २ बुद्ध चोक बस्ने ३४ वर्षिय भिमराज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षिय अनुप सुब्बा लिम्बु रहेका छन् । सोमबार ...

चार महिनापछि खुल्यो हलेसी मन्दिर

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०८:२१

खोटाङ । चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड १९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को आइतबार बसेको बैठकले मन्दिर खुला गराउने ...

सुनसरीबाट लागूऔषधसहित ३ जना पक्राउ

न्यूज सञ्जाल २८ भाद्र २०७८, सोमबार १८:२८

सुनसरी । सुनसरीको कोसी गाउँपालिका ८ कोसी कटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालनी ७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय ...

1 … 367 368 369 370 371 … 769
×