पर्वतमा पहिरोमा पुरिएर ६ को मृत्यु, २ जना बेपत्ता

न्यूज सञ्जाल १८ भाद्र २०७८, शुक्रबार ०९:२७

पोखरा । पर्वतका विभिन्न स्थानमा खसेको पहिरोमा परेर शुक्रबार ६ जनाको ज्यान गएको छ । दुई जना बेपत्ता भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका ३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा ...

ताप्लेजुङमा ढुंगाले किचेर हाइड्रोपावरका श्रमिकको मृत्यु

न्यूज सञ्जाल १८ भाद्र २०७८, शुक्रबार ०८:४३

ताप्लेजुङ । ढुंगाले किच्दा ताप्लेजुङमा निर्माणधीन सानिमा हाइड्रोपावरमा कार्यरत श्रमिकको मृत्यु भएको छ । हाइड्रोपावरको साइटस्थलमा रहेको भान्सामा बसिरहेका फत्ताङलुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङको ढुंगाले किचेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका प्रहरी ...

ब्राउनसुगरसहित दुई भुटानी शरणार्थी पक्राउ

न्यूज सञ्जाल १८ भाद्र २०७८, शुक्रबार ०८:१६

दमक । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना भुटानी शरणार्थी पक्राउ परेका छन् । सशस्त्र प्रहरीले हिजो साँझ दमकबाट उनीहरुलाई पक्राउ गरेको हो । साँझ ६ः४० बजे दमक ३ बेलडाँगी चौक बाङ्गे बजार ईलाकामा सशस्त्र प्रहरी बल नेपाल नं २ गण मातहत ...

अर्जुनधारामा ४ पालिकाको विपद् व्यवस्थापन ‘क्याम्प’ बन्दै

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार १९:५९

अर्जुनधारा । स्थानीय तहमा हुने एकीकृत विपद् व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्दै झापाको अर्जुनधारामा 'क्याम्प'को कार्य थालनी भएको छ । प्रदेश १ सरकारको सुशासन तथा सेवा प्रवाहमा सुधार तथा सुदृढीकरण गरी संघीयात्मक व्यवस्था सवल गर्ने उद्देश्यले झापाका चार वटा ...

घाइते दम्पत्तिले भने, ‘बिएन्डसीले बन्धक बनाएको छैन’

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार १७:४९

बिर्तामोड । दुर्घटनामा परी लामो समयदेखि उपचाररत श्रेष्ठ दम्पत्तिले बिएन्डसी हस्पिटलले आफूहरुलाई बन्धक नबनाएको बताएका छन् । ०७७ साल फागुन १९ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को १ ख १६८४ नम्बरको ट्रकले प्रदेश १-०१-००१ च ०१६७ नम्बरको कार र प्रदेश ...

दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु, एकको उद्धार

न्यूज सञ्जाल १७ भाद्र २०७८, बिहीबार ०९:०१

दाङ । दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराति पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले बगाएको हो । नेपालगञ्जबाट घोराही जाँदै गरेको प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खोला ...

आजदेखि ताप्लेजुङमा हट्यो निषेधाज्ञा

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार १७:०६

ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा ...

अर्जुनधाराबाट लागूऔषधसहित तीन जना पक्राउ

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार ०९:३९

शनिश्चरे । झापामा लागूऔषधसहित फेरि तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधाराका युवा छन् । लागूऔषध कारोवार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा-४ मदनपुरबाट पक्राउ गरेको हो । मदनपुर क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागूऔषध ब्युरो काँकडभिट्टा, ईप्रका ...

बिर्तामाेडका राजु चौधरीलाई उपचार गर्न दिल्ली लगिँदै

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार ०९:०९

बिर्तामोड । झापा बिर्तामोडका ए प्लास्टिक एनिमियाबाट पीडित बनेका राजु चौधरीलाई थप उपचारका लागि आज भारतको दिल्ली लगिँदै छ । उनको उपचार नेपालमा ढिलो हुने भएपछि आज भारतको दिल्ली लगिने भएको हाे । 'फर राजु अभियान'का सदस्य विशाल अग्रवालका अनुसार ...

दार्चुला घटनामा एसएसबीकै संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार ०७:५३

काठमाण्डौ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)कै संलग्नता रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र ...

1 … 374 375 376 377 378 … 769
×