बाढीपहिरोले चार दिनयता १२ जनाको ज्यान गयो

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार ०८:३०

काठमाण्डौ । बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ...

कृष्ण जन्माष्टमी मनाइँदै, आज सार्वजनिक बिदा

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार ०८:०४

झापा । आज ‘श्रीकृष्ण जन्माष्टमी’ र गौरा पर्व मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको ...

अब बिर्तामोडको फोहोर मेयरकै जमिनमा !

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार २०:५१

बिर्तामोड । बिर्तामोडबासीले आलोचना गर्दै आएको जथाभावी फोहोरको थुप्रोको आइतबारदेखि भने व्यवस्थापन हुन थालेको छ । बिर्तामोडमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । तर, त्यो फोहोर कतै व्यवस्थापन गरिएको होइन, नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीको निजी जमिनमै व्यवस्थापन गर्न थालिएको ...

सप्तकोशीको ३५ वटा ढोका खोलियो

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार १९:३४

सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ...

भारतबाट झापा पसेको हात्तीको बथान नफर्किँदा त्रास

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार १८:४२

झापा । भारतबाट नेपाल पसेका २० वटा जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा ...

रेल नचल्दै सकिन लाग्यो वारेन्टी

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार ०८:०७

काठमाडौँ । सरकारले दुईवटा रेल सेट ल्याएको समय आउँदो असोजमा एक वर्ष पुग्दै छ । जयनगरदेखि कुर्थासम्म चल्ने गरी ल्याइएका रेलको वर्ष दिन पुगेसँगै वारेन्टी पनि सकिँदै छ । तर रेल चलाउने सुरसार छैन । सरकारको आवश्यक तयारी पनि त्यति देखिएको छैन । रेलसम्बन्धी ...

पहिरो खस्दा फिदिम-फालोट सडक अवरुद्ध

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार १९:०५

पाँचथर। आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि उत्तरी फालेलुङ गाउँपालिकालाई जोड्ने फिदिम-फालोट सडक अवरुद्ध बनेको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन सडकमा पहिरो झरेको छ भने एक स्थानमा सडकको पूरा भाग नै बगेको छ । फिदिम–फालोट सडकअन्तर्गत फालेलुङ-८ ...

झापा गापाका १२ घर डुबानमा, गौरीगञ्जका ९० घर जोखिममा

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार १७:५९

झापा । लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति पु¥याएको छ । खासगरी दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा ...

भोजपुरमा श्रीमतीको हत्यापछि झुण्डिए श्रीमान

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार १०:०३

भोजपुर । भोजपुर षडानन्द नगरपालिका ९ तालखर्कका ४० बर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहानको राति साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार ...

लगातारको झरी आजदेखि केही कम हुने

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार ०८:४०

काठमाण्डौ । आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । पानी पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने ...

1 … 376 377 378 379 380 … 769
×