अर्जुनधाराको खरवन्दीबाट ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणिकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो ...