‘भदौरे झरी’ ले लियो १५ जनाको ज्यान

न्यूज सञ्जाल १६ भाद्र २०७८, बुधबार ०७:४०

झापा । देशका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी) मा १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढी-पहिरोमा परेर उनीहरूको ज्यान गएको ...

बिर्तामोडका व्यवसायीद्वारा अपाङ्गता भएका ४० परिवारलाई राहत

न्यूज सञ्जाल १५ भाद्र २०७८, मंगलवार १९:४३

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड ३ का अपाङ्गता भएका २५ परिवरलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको हो । लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्या भएपछि अपाङ्गता ...

एप्लास्टिक एनिमियापीडित राजुलाई सहयोग जुटाउन फुटसल

न्यूज सञ्जाल १५ भाद्र २०७८, मंगलवार १९:०१

झापा । बिर्तामोडका ब्लड क्यान्सरपीडित राजु चौधरीको उपचारमा सहयोग जुटाउन बिर्तामोडमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । इलाइट युथ क्लब बटारे बिर्तामोडद्वारा आयोजित फुटसल च्यारिटी टुर्नामेन्टमा चार टिम सहभागी थिए । जसमा जात्रुबाढी, धुलाबारी, बटारे र सैनिक टिमले प्रतिस्पर्धा ...

बुद्धशान्तिबाट ६७.८ क्यूफिट चिरान काठ बरामद

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १९:१२

झापा । झापाको बुद्धशान्तिमा काठ तस्कर समूहको बिगबिगी पछिल्लो समयमा बढेको छ । बुद्धशान्तिमा गाउँपालिका ७ स्थित सानो सुनमाईस्थित नमुना सामुदायिक वनमा तस्कर समूहले काठ कटान गरिरहेको सूचना पाएपछि आइतबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएका प्रहरी ...

काँकरभिट्टा नाका भएर भारतबाट आउन पाइने

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १७:४७

झापा । पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि भारतीय नागरिकलाई स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाल प्रवेश गर्न दिन थालिएको छ । भारतीय नागरिकलाई कोरोनाविरुद्वको खोप र पीसीआर गरेको कार्ड देखाएमा नेपाल प्रवेश गर्न दिन थालिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह ...

अर्जुनधारामा मृत भेटिएकी महिलालाई करेन्ट लागेको अनुमान

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १७:३४

बिर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा मृत भेटिएकी एक महिलालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शनिबार बेलुका श्रीमानसँग घरायसी विवाद हुँदा घर छाडेर निस्किएकी ४५ वर्षीया सावित्रा विकको शव विजुलीको पोल नजिकै आज बिहान स्थानीयले फेला पारेका थिए ...

झापासहित १८ जिल्ला जलवायु विपद्का ‘हटस्पट’

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १७:१५

काठमाडौँ । जलवायु परिवर्तनका कारण सिर्जित विपद्का हिसाबले झापासहित १८ जिल्लालाई ‘हटस्पट’ मानिएको छ । मकवानपुर, रौतहट, बाँके, कैलाली, सिरहा, मोरङ, डोटी, चितवन, धनुषा, सर्लाही, महोत्तरी, पर्सा, सप्तरी, सुनसरी, सिन्धुपाल्चोक, दाङ, कञ्चनपुर र झापा त्यसमा पर्छन् । कैलाली, मकवानपुर, बाँके र सर्लाहीमा ...

भद्रपुरमा महाकवि देवकोटाको प्रतिमा तोडफोड

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १६:५८

झापा । झापाको भद्रपुर नगरपालिका वडा नं ९ स्थित देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राति नचिनेको समूहले तोडफोड गरेको छ । त्यहाँ महाकवि देवकोटोको अर्धकदको प्रतिमा रहेको थियाे । उक्त समूहले प्रतिमाको टाउको र शरीर विच्छेद गरी ...

अर्जुनधारामा फेरि एक महिलाको शव फेला

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १०:१६

झापा । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा फेरि एक महिलाको शव आज बिहान फेला परेको छ । शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी सावित्रा खड्का विश्वकर्माको शव अर्जुनधारा ६ स्थित बिहानी टोलमा फेला परेको हो । अर्जुनधाराकै खुदुनाबारी घर भएका ...

कोशीका ४० ढोका खोलियो, टप्पुमा फसेकाको उद्दार

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार ०९:१३

धरान । पाहाडी जिल्लाहरूमा लगातारको वर्षापश्चात् सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी व्यारेजको ५६ वटामध्ये ४० वटा ढोका खोलिएको छ । आइतबार साँझ सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ७४ हजार क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ...

1 … 375 376 377 378 379 … 769
×