बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार १८:०५

झापा । झापामा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका ४ स्थित चुलाचुली ...

सप्तकोशीमा रातो बत्ती बालियो, ३१ ढोका खुला

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार १७:४५

सुनसरी । पूर्वी पहाडी क्षेत्रमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ...

बिर्तामोड र अर्जुनधारामा जनशक्ति अभावले भेन्टिलेटर प्रयोगविहीन

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार १७:३२

झापा । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक एक थान भेन्टिलेटर ...

युट्युव काण्डमा पक्राउ परेका २ जनामा कोरोना संक्रमण

न्यूज सञ्जाल ११ भाद्र २०७८, शुक्रबार ०८:१२

बिर्तामोड । बिर्तामोडको युट्युव काण्डमा संलग्न दुईजनालाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु अस्पताल भर्ना भएका छन् । होटलमा खाजा खादै गर्दा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युट्युबरसहित तीनजना भदौ ४ ...

रहेनन् जनगायक जेबी टुहुरे

न्यूज सञ्जाल १० भाद्र २०७८, बिहीबार १७:४३

झापा । गायक जेबी टुहुरेको निधन भएको छ । केही दिनअघि राजधानीको बयोधा अस्पतालमा उपचारका लागि भर्ना भएका टुहुरेको बिहीबार दिउँसो साढे १२ बजे निधन भएको राष्ट्रिय नाचघरको पूर्वमहाप्रवन्धक राजेश थापाले जानकारी दिए । उनी ७८ वर्षका थिए। उनलाई मुटुसम्बन्धी ...

झापामा दिउँसो २ बजेसम्म खाद्यान्न र तरकारी पसल खुला

न्यूज सञ्जाल १० भाद्र २०७८, बिहीबार १७:३१

झापा । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । झापा जिल्ला अति उच्च जोखिमको सूचीमा छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राति ...

झापाको चारआलीदेखि मागुमाडीसम्म विद्युतीय तारबार गरिने

न्यूज सञ्जाल १० भाद्र २०७८, बिहीबार ०८:४१

झापा । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका ...

रौतहटमा पत्रकारलाई फसाउन खोज्ने एसपी शाहमाथि छानबिन सुरु

न्यूज सञ्जाल ९ भाद्र २०७८, बुधबार ०८:४२

काठमाडौं । रौतहटमा पत्रकारलाई लागूऔषध मुद्दामा फसाइएको घटनामा रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनलाई प्रधान कार्यालयको प्रशासन शाखामा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निमय विपरीत घुमुवा राखेको र पत्रकारलाई फसाउन लागुऔषध ...

बिर्तामोड खोप प्रकरणः खडकालाई कार्वाही गर्न मन्त्रालयमा पत्राचार

न्यूज सञ्जाल ९ भाद्र २०७८, बुधबार ०८:१२

बिर्तामोड । कोभिडविरुद्धको खोपमा लापर्वाही गर्ने बिर्तामोड नगरपालिकाका तत्कालीन कोभिड फोकल पर्सन ओमबहादुर खडकालाई कार्वाही गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिएको छ । झापाको बिर्तामोडस्थित एक होटलमा कोभिडविरुद्धको खोप लुकाइएको घटनामा त्रुटि भएको भन्दै छानबिन समितिले कारबाहीको लागि ...

शनिश्चरे-चारआली सडक सुचारु

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १९:४६

अर्जुनधारा । झापाको शनिश्चरेदेखि पूर्वतर्फको चारआली चोक जोड्ने सडक मंगलबार दिउँसोदेखि सुचारु भएको छ । २ दिनअघि आएको अविरल वर्षाले सालबारी पार्क पूर्वतर्फको कल्भर्ट भासिएपछि सवारी अवरुद्ध भएको थियो । अविरल वर्षाका कारण अर्जुनधारा ११ मा पर्ने उक्त कल्भर्टमा निरन्तरको ...

1 … 377 378 379 380 381 … 769
×