fbpx

ताप्लेजुङमा माछा मार्न गएका दुई जना बेपत्ता

न्यूज सञ्जाल २१ भाद्र २०७७, आईतवार ०९:११

ताप्लेजुङ । ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्। शनिबार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्। ...

‘डाइक्लोफेनेक’को प्रतिबन्धसँगै गिद्धको सङ्ख्यामा वृद्धि

न्यूज सञ्जाल २१ भाद्र २०७७, आईतवार ०९:०४

काठमाडौँ । बाह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस हिजो नेपालका साथै विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा त्यस साताभर गिद्धको महत्व र संरक्षणमा सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर यो दिवस मनाउने गरिन्छ । ...

लकडाउनयता ७३ सुत्केरीको मृत्यु

न्यूज सञ्जाल २१ भाद्र २०७७, आईतवार ०८:५४

काठमाडौँ । नेपालमा कोरोना संक्रमणसँगै सुरु भएको लकडाउनका कारण पाँच महिनाको अवधिमा ७३ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाले हालै गरेको सर्वेक्षणमा यस्तो पाइएको हो। महाशाखाका अनुसार चैतदेखि जेठ महिनाभित्र ४३ जना र ...

ताप्लेजुङका विपन्नलाई काठमाडौँमा निःशुल्क कोरोना बीमा

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:५९

ताप्लेजुङ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको सहयोगमा न्यून आयस्रोत भएका, असहाय, विद्यार्थी तथा निम्न वर्गका ताप्लेजुङबाट काठमाडौंमा बसोबास गर्ने नागरिकको ५० हजार बराबरको कोरोना बीमा गरिने भएको छ। ताप्लेजुङबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका पुगेकाहरु संगठित हुने दुई संस्था क्रमशःताप्लेजुङ सरोकार केन्द्र ...

खोटाङमा बृद्ध दाजुबहिनीको विभत्स हत्या

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:५२

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा दुई वृद्धवृद्धा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय अन्दाजी ७८ वर्षीय वृद्ध दाजु र ६२ वर्षका वृद्धा बहिनी घरैमा मृत फेला परेका हुन्। जंगल नजिकै एकान्त ठाउँमा घर भएका वृद्ध दाजुबहिनी ...

केर्खाबाट लागू औषधसहित दुई जना पक्राउ

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:२८

झापा । झापाको कमल गाउँपालिका–७ केर्खाबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङ रहेका छन् । हिजो बेलुका साढे ७ बजे केर्खा चौकमा मे १ ह ...

सङ्क्रमित निको भएपछि खाली भयो रंगेली आइसोलेसन

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १७:२४

सुनसरी । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमित पुष्टि भएका नागरिकलाई राख्नका लागि साउन २४ गते सञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ । हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा शनिबार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर ...

थपिए १ हजार ४१ कोरोना संक्रमित, १५६६ जना डिस्चार्ज

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:४८

काठमाडौँ । देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको ...

झापामा शनिबार ५ स्थानीयमा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:४२

झापा । झापामा शनिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार दमक नगरपालिकाका वडा न २ र ८ का १ महिला र २ पुरुष, बिर्तामोड नगरपालिकाका वडा न २ का १ ...

मोरङमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु

न्यूज सञ्जाल २० भाद्र २०७७, शनिबार १६:३४

विराटनगर । मोरङमा एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला ...

1 379 380 381 382 383 633
×