उच्च अदालतकी कर्मचारीको हत्या प्रहरी असईले गरेको खुलासा

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार २१:१९

इलाम। उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारीको हत्या भएको खुलेको छ । उच्च अदालतका मूख्य न्यायाधीशका गार्ड रहेका प्रहरीका असई युवराज बानियाँले अदालतकी कार्यालय सहयोगी बिमला पराजुलीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बानियाँलाई सोमबार नै नियन्त्रणमा लिएको ...

इलामका दावा ब्राउनसुगरसहित बिर्तामोडबाट पक्राउ

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार १०:२८

बिर्तामोड । हिजो साँझ प्रतिबन्धित ब्राउनसुगरसहित इलामका एक व्यक्ति बिर्तामोडबाट पक्राउ परेका छन् । साँझ ५ः३० बजे अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका वडा नं ८ तिल्केनी बस्ने ३० ...

श्रावणी पर्वमा पनि अर्जुनधाराको मुख्य मन्दिर नखुल्ने !

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार ०९:३५

शनिश्चरे (झापा) । कोभिड १९ को महामारी नघटेको र सरकारले लगाएको निषेधाज्ञा जारी रहेको कारण जनाउँदै झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा ...

आज भानु जयन्ती (व्यक्तित्व चिनारीसहित)

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार ०९:०६

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। ...

आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु

न्यूज सञ्जाल २९ असार २०७८, मंगलवार ०८:३१

झापा । आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान सुरु गर्ने भएको हो । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका ...

सिर्जनाको मृत्यु शंकास्पद: प्रहरी, युट्युबरको अवरोधपछि झडप !

न्यूज सञ्जाल २८ असार २०७८, सोमबार २१:४८

पार्थ मण्डल, झापा । झापाकी २५ वर्षीया सृजना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ। घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा फेला पर्नुले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी ...

ब्राउनसुगरसहित शिवसताक्षीका दुई युवा पक्राउ

न्यूज सञ्जाल २८ असार २०७८, सोमबार २१:०९

झापा । झापाको शिवसताक्षीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । आइतबार राति ९ बजे शिवसताक्षी ६ चौक बजारमा स्थानीय २३ वर्षिय रियाज अन्सारी र वडा नं ४ बस्ने २१ वर्षिय संजय प्रधानलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो । ...

‘डाङग्रे बाबा धाममा ३ लाख ६९ हजारको पूर्वाधार निर्माण

न्यूज सञ्जाल २८ असार २०७८, सोमबार १८:५७

अर्जुनधारा । साझा धार्मिक तीर्थस्थलको पहिचान बनाउन सफल झापाको अर्जुनधारा ७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा साडे तीन लाखभन्दा बढीको पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । धाम संरक्षण समितिका अनुसार गत जेठ १९ देखि असार २६ गतेसम्म ...

युवती मृत्यु प्रकरणः बिर्तामोडबाट शव धरान पठाइयो

न्यूज सञ्जाल २८ असार २०७८, सोमबार १५:१९

बिर्तामोड । आज बिहान अर्धनग्न अवस्थाला फेला परेकी २५ वर्षीया युवतीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ । बिर्तामोड ५ मा डेरा गरि बस्ने ती किशोरी मृत अवस्थामा घर बाहिर फेला परेकी थिइन् । शव उठाउन स्थानीयले केहीबेर अवरोध गरेका ...

भेडेटार र नाम्जेमा चहलपहल

न्यूज सञ्जाल २७ असार २०७८, आईतवार २०:१०

धनकुटा । पर्यटकीय स्थल भेडेटार र नाम्जेमा चहलपहल बढ्न थालेको छ । धनकुटाको साँगुरी गाउँपालिकास्थित दुवै स्थानमा शुक्रबारदेखि आन्तरिक पर्यटक भित्रन थालेका छन् । दशकअघि अमेरिकी समाचार संस्था सीएनएनले विश्वको पुग्नै पर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको नाम्जे गाउँ त्यसयता पर्यटकको रोजाइमा ...

1 … 395 396 397 398 399 … 769
×