भर्खरै दमकबाट २ लाख आठ हजारसहित ११ जुवाडे पक्राउ
दमक । आज (शुक्रबार) साँझ दमकबाट प्रहरीले जुवाको खालबाट दुई लाखबढी नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । साँझ ६ बजे दमक नगरपालिका वडा नं ७ हाटखोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ...