बिर्तामोडका एमाले नेता प्रसाईंको दुर्घटनामा मृत्यु

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार १२:५७

बिर्तामोड । झापा एमालेका प्रभावशाली नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मेची अस्पतालले प्रसाईको मृत्यु भएको पुष्टि गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर ९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी ...

मनसुनपछिको वर्षाः बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार ०८:१८

काठमाडौँ । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, ...

माङसेबुङमा कोरोनाबाट एकैदिन दम्पतिको मृत्यु

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार २०:३३

इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियोका स्टेशन मेनेजर सुमन लावतीलाई एकैदिन पितृ र मातृ शोक परेको छ । माङसेबुङ गाउँपालिका वडा नं ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज ...

जंगली हात्तीले खुदुनाबारीमा भान्सा घर भत्कायो

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार १९:३८

खुदुनाबारी । जंगली हात्तीले बिहीबार बिहानको राति अर्जुनधारा २ झेलेनीस्थित एक घरको भान्सा घर भत्काएको छ । १४ वटाको समूहमा आएको जंगली हात्तीले स्थानीय भीमा गौतमको भान्सा घर भत्काएको हो । हात्तीले भान्सा घरमा रहेको ३ मन चामल खाएको थियो ...

माई खोलाको पानी गाउँ पस्दा झापाका ८४ घर डुबानमा

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार १८:१७

झापा । बुधवार राति परेको अविरल वर्षापछि माई खोलाको पानीको बहाव ह्वातै बढेर गाउँमा पानी पसेपछि झापामा ८४ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको पानी गाउँमा पस्दा झापा गाउँपालिका १ स्थित मिलन बस्तीका घर ...

बल्ल व्यवस्थित गरियो बुट्टावारी प्रहरी पोष्ट

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार ०९:२४

बिर्तामोड । बिर्तामोड ६ बुट्टावारीमा अब्यवस्थित रुपमा रहेको अस्थाई प्रहरी पोष्टलाई ब्यवस्थित बनाईएको छ । सामुदायिक वन कार्यालयले दिएको कोठाभित्र ११ बर्षदेखि अब्यवस्थित रुपमा रहँदै आएको प्रहरी पोष्टलाई बुट्टावारी चौक नजिकै एक घरमा सारेर ब्यवस्थित बनाइएको हो । बिर्तामोड नगरपालिकाको ...

भद्रपुरका उद्योगी परशुराम अग्रवालको कोरोनाबाट मृत्यु

न्यूज सञ्जाल २४ असार २०७८, बिहीबार ०८:२१

झापा । झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची ...

वीरता लेडीलाई नेपाल जेसीजको उत्कृष्ट पुरस्कार

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार १७:५५

बिर्तामोड । बिर्तामोडस्थित वीरता लेडी जेसीजलाई नेपाल जेसीजले उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । वीरता लेडी जेसीजले सञ्चालन गरेका गतिविधिलाई आधार मानेर क्षेत्र ‘क’ बाट उत्कृष्ट घोषित गर्दै नेपाल जेसीजले पुरस्कार प्रदान गरेको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुनेश्वर ...

करेन्ट लागेर विद्युत प्राधिकरण बिर्तामोडका कर्मचारीको मृत्यु

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार १७:२२

झापा । बिर्तामोड नगरपालिकामा करेन्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ४ स्थित जात्रुबाडी बस्ने ६१ बर्षीय कुलबहादुर भट्टराई रहेका छन् । अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी भट्टराईको बुधबार बिहान साढे ...

झापाको कनकाई पुलमा ‘ज्यानमारे’ खाल्डै खाल्डा

न्यूज सञ्जाल २३ असार २०७८, बुधबार ०९:४८

झापा । नेपालको लामो पुलमध्येको पूर्व पश्चिम लोकमार्गको कनकाई पुलमा २८ वटा खाल्डो परेको छ । बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ । झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर ...

1 … 397 398 399 400 401 … 769
×