तीन बुँदे सहमतिपछि खुल्यो अर्जुनधारा नगरपालिकाको ताला
अर्जुनधारा । सरोकारवालासँग तीन बुँदे सहमति भएपछि अर्जुनधारा नगरपालिकाको मुल ढोकामा लगाइएको ताला सोमबार खोलिएको छ । नगर शिक्षा शाखाअन्तर्गतका विभिन्न शीर्षकमा आएको बजेट फ्रिज भएको भन्दै नगरमा रहेको सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावक संघका प्रतिनिधिहरुले आइतबार ताला लगाएका थिए ...