साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार प्रदान

न्यूज सञ्जाल २७ असार २०७८, आईतवार १८:१४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संंस्कृति प्रवद्र्धन समितिले साहित्यकार सरोज ओलीलाई ‘अर्जुनधारा दीर्घ साहित्य सेवा' पुरस्कार’ प्रदान गरेको छ । नगरमा गठित समितिको आयोजनामा पहिलो पटक ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार २०७८’ बाट झापाका अगुवा साहित्यकार ओलीलाई ...

झापामा साउनदेखि निषेधाज्ञा थप कडा गरिने !

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार २१:०२

झापा । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ । निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि ...

पूर्वी नाकामा भारतीयलाई कडाइ यथावत्

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार २०:३६

काँकडभिट्टा । पूर्वी नाकामा भारतीय यात्रीको प्रवेशमा गरिएको कडाइ जारी छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोरोना विपद् व्यवस्थापन केन्द्रको वैशाख ८ को निर्णयले भारतीय नागरिक प्रवेशमा कडाइ गरेको थियो । निर्णयको करिब अढाई महिना बित्दासमेत कडाइ यथावत् छ । कडाइका कारण ...

मेचीनगरमा फ्रन्टलाइनमा खटिनेहरू पुरस्कृत

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार १८:४०

झापा । झापाको मेचीनगर नगरपालिकाले विश्वव्यापी महामारी कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने नगरभित्रका व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरेको छ । नगरपालिकाले आठौँ नगर सभाको समापनको अवसर पारेर शुक्रवार फ्रन्टलाइनमा खटिने विभिन्न क्षेत्रका व्यक्तिलाई पुरस्कृत गर्नुका साथै ...

सुकेटार विमानस्थलमा जहाज अवतरण

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार १८:१९

ताप्लेजुङ । कोभिड १९ का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा ...

झापाका सञ्चारकर्मीले पाए कोरोना खोपको दोस्रो मात्रा

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार १७:४६

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको पहलमा शनिवार जिल्लाका सञ्चारकर्मीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइएको छ । स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथि सदनमा सञ्चारकर्मीलाई खोप लगाइदिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका ...

बुद्धशान्तिको होक्सेबाट ४२ क्यूफिट काठसहित ट्रयाक्टर नियन्त्रणमा

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार ०८:४८

अर्जुनधारा । प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका १ होक्सेबाट अवैध सखुवाको काठ बरामद गरेको छ । शुक्रबार राति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्रयाक्टरबाट प्रहरीले गोलिया १८ थानबराबर २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थानबराबर १५.८६ ...

वन कार्यालयको पर्खाल भत्किएर पुरिएकी बालिकको मृत्यु

न्यूज सञ्जाल २६ असार २०७८, शनिबार ०८:३६

पाँचथर । वन डिभिजन कार्यालय फिदिमको कार्यालय परिषरमा रहेको पर्खाल भत्किदा पुरिएर घाइते भएकी १४ वर्षीया बालिका सञ्जीता राईको उपचारको क्रममा निधन भएको छ। फिदिमको शनिबारे नजिकै डेरा गरी बस्ने राईलाई बुधबार राति पर्खालले पुरेको थियो। उनलाई शौचालयमा भएको बेला ...

अर्जुनधारामा करेन्ट लागेर निर्माण मजदुरको मृत्यु

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार २०:३०

शनिश्चरे । आज साँझ करेन्ट लागेर अर्जुनधारा ६ मा एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट ...

धरान र इटहरीमा फेरि बढ्न थाल्यो संक्रमण

न्यूज सञ्जाल २५ असार २०७८, शुक्रबार १९:०४

सुनसरी । लामो समयदेखि निषेधाज्ञा जारी भए पनि सुनसरीका १२ स्थानीय तहमध्ये दुई उपमहानगरमा कोरोना संक्रमण दर घट्नुको साटो झन् बढ्न थालेको छ । सातायता जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा खुकुलो बनाएको छ । बिहीबारदेखि सबैखाले यातायात सञ्चालन गर्न दिइएको ...

1 … 396 397 398 399 400 … 769
×